Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुरको थापागाउँस्थित एउटा कुखुरा फार्ममा कुरुवा बसेका व्यक्तिलाई बुधबार राती चितुवाले आक्रमण गरेको हो । अवस्था सामान्य रहेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने चितुवा भने कुखुराको खोरभित्र थुनिएको छ । वन कार्यालयको टोली चितुवाको उद्धार…