Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नेकपा एमालेद्वारा ‘नेसनल भोलेन्टिएर फोर्स’ केन्द्रीय कमाण्डकाे घोषणा

काठमाडाैं। नेकपा एमालेले 'नेसनल भोलेन्टिएर फोर्स' केन्द्रीय कमाण्डकाे घोषणा गरेको छ। काठमाडौंमा शुक्रबार माइतीघरस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रमकाबीच एमालेले नेसनल भोलेन्टियर घोषणा गरेको हो। पार्टी अध्यक्ष केपी शर्मासहितका नेताहरूले झण्डा फहराएर भोलेन्टियर घोषणा गरेका छन्। भोलेन्टियर घोषणा कार्यक्रमअघि एमालेले बबरमहल क्षेत्रमा मार्चपास समेत गरेको थियो।