Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


मुगुको सोरु गाउँपालिकामा खाद्यान्न संकट

काठमाडौं । मुगुको सोरु गाउँपालिकाको सबै गाउँमा खाद्यान्न संकट परेको छ । सोरुकोट खाद्य डिपोमा पर्याप्त खाद्यान्न नभए पछि भोकमरी भएको सोरु गाउँपालिकाले जनाएको छ । सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो । सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले जनाएको छ…