Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


ताप्लेजुङमा राहत र उद्धार तिव्र पारिँदै

ताप्लेजुङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्र सँग समन्वय गरि आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन गरि प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकता अनुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो । तत्कालका…