Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


ताप्लेजुङमा बल्ल पुग्यो राहत सामाग्री

ताप्लेजुङ । ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको छ । नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले प्रदेश सरकारबाट प्राप्त भएका स्वास्थ्य सामग्री र टेण्ट लिएर आएको हेलिकप्टरमा सदरमुकामबाट त्रिपाल, कम्बल,…