Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


जनगुनासो सम्बोधन गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो : सांसद शर्मा

काठमाडौं । नेकपामाओवादी केन्द्रकी सांसद नारायणी शर्माले जनताको जनगुनासोहरुलाई सम्बोधन गर्नका लागि समाजवादी मोर्चा नेपाल बनाइएको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले जनताको जनगुनासोहरुलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताउनुभएको हो । उहाँले सत्ता टिकाउनको लागि मात्रै मोर्चा नबनाएको…