Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


पर्वतमा ग्याँस गिजरमा नुहाउनेक्रममा एक जनाको मृत्यु

पर्वत । पर्वतको सदरमुकाम कुश्मामा ग्यास गिजरको तातो पानीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग बुधबार बिहान नुहाउन बाथरुम गएकोमा धेरै बेरसम्म ननिस्किएपछि परिवारले ढोका फोडेर हेर्दा उनी बेहोस भएको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै जिल्ला अस्पतालमा पुर्‍याईएकोमा पोखराको मणिपाल अस्पताल…