Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


क्रिसमस डे का अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमस डे का अवसरमा शुभकामना दिंदै राष्ट्रपति पौडेलले यो पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले प्रत्येक…