शंकर खनाल जाजरकोट । बढ्दो चिसोसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित न्यानोको खोजिमा छन् । भूकम्पले त्रिपालमुनिको बास बनाएपछि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य विकल्प उनीहरुसँग देखिँदैन । डेढ महिना अघिको कहालि लाग्दो भूकम्पको धक्काले तहसनहस बनाएको जाजरकोटको यो राउतगाउँका घर कहिले ठ्ड्एलान यसै भन्न सकिने अवस्था छैन । यसरी घर…