Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


रिगल विरुद्धको मुद्दामा आज सुनुवाई हुन सकेन, अर्काे पेशी कात्तिक १४ गते

काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन । प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराइले आफूले यस अघि पनि यस्तै प्रकृतिको मुद्धामा फैसला गरिसकेकाले सोही प्रकृतिको मुद्धाको सुनुवाई गर्न नमिल्ने भने पछि सुनुवाई हुन नसकेको हो…