गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थी र एक जना बेपत्ताको स्थितिले सबैलाई दुखित बनाएको छ । यद्यपि आक्रमणपछि विचल्लीमा परेको कारण स्वदेश फर्कने नेपालीहरुको पहिलो टोलीमा संलग्न २ सय ५४ जना नेपाली विद्यार्थीहरु भने शुक्रबार बिहान स्वदेश फर्किएका छन् । उनीहरुलाई लिन परराष्ट्रमन्त्री इजरायलसम्मै पुग्नु भएको…