Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


अपांगता भएका व्यक्तिद्वारा ओखलढुंगामा नुडल्स उद्योग सञ्चालन

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका– २ को रामपुरमा अपांगता भएका व्यक्ति र उनीहरूका परिवार मिलेर थुक्पा तथा चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । ६ लाख रुपैयाँभन्दा बढीको लगानीमा उनीहरूले न्यु बरूण नुडल्स उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालयले पिठो घोल्ने र सिन्का बनाउने मेशिन उपलब्ध गराएको थियो ।…