काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका– ९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन् । उनिहरुलाइ झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४०…