Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


रञ्जन सिंह शाहको आत्मकथा विमोचन

काठमाडौं । आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो कथा शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर शाहको आत्मकथा पुस्तकको विमोचन गरिएको हो । शाहले जीवनको महत्वपूर्ण ५० बर्ष अर्किटेक इन्जिनियरमा बिताउनुभएको छ । नेपालमा त्रिभुवन विश्व विद्यालयबाट बिज्ञान बाट बिज्ञान बिषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस…