काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामति ऐन नआउँदा कर्मचारीहरु उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव सिंहले यस्तो बताउनुभएको हो । उहाँले निजामति कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको बताउनुभयो । सचिव सिंहले निजामति सेवा…