Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौं । सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नारासहित दिवस मनाउन लागेको हो…