Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


स्काउटलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्नेमा जोड

काठमाडौं । स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल स्काउटले आयोजना गरेको सुझाव संकलन गोष्ठीमा बोल्दै स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले स्काउटमा राजनीतिक हस्तक्षेप भएमा स्काउटको लक्ष्य प्राप्तिमा अवरोध सिर्जना हुने भन्दै राजनीतिक हस्तक्षेप हुन दिनु नहुने बताए । स्काउटको नयाँ नेतृत्व चयन…