Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


पर्यटन विभागका निर्देशक यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले आर्जन गरेको ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको…