प्यूठान । प्यूठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ । आइतबार जुम्रीमा पत्रकार सम्मेलन गरी २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिईएको हो । मंसिर ९ र १० गते खलंगामा सम्मेलन गर्न लागिएको आयोजक नेपाल बाल साहित्य समाज काठमाडौंले बताएको छ । जिल्लाको साहित्य क्षेत्रको विकास र कला संस्कृतिको प्रस्फुटन…