Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सिन्धुलीबाट गाई गोरुको तस्करी

सिन्धुली । हिउँद शुरु भएसंगै सिन्धुलीलाई ट्रान्जिट प्वाईण्ट बनाएर पहाडी जिल्लाहरुबाट गाई गोरुको अवैध तस्करी शुरु भएको छ । सिन्धुली जिल्लाको तराई, मधेश र पहाडका विभिन्न जिल्लाहरुसँग सिमाना जोडिएकाले तस्करहरुलाई गाई गोरुको लुकीछिपी चोरी निकासी गरी भारतीय सीमासम्म पु¥याउन सजिलो भएको छ । उनीहरुले विभिन्न जिल्लाका ग्रामीण बस्तीहरुबाट बुढा गाई, गोरु र बाच्छा बाच्छीहरु समेत…