Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रधानमन्त्रीहरु निर्देशन दिन अब्बल, कार्यान्वयनमा कम्जोर

काठमाडौं । नयाँ सरकार बनेपछि नयाँ-नयाँ निर्देशन दिने प्रचलन पुरानै हो । यो परम्परालाई हरेक नयाँ प्रधानमन्त्री र त्यसैको सिको गर्दै मन्त्रीलगायत उच्च अधिकारीहरुले निरन्तरता दिने गर्दछन् । तर, त्यसको कार्यान्वयनमा कसैको पनि चासो रहँदैन । प्रधानमन्त्री पुष्पकमल दाहालले त नयाँ रेकर्ड नै बनाउनुभएको छ, निर्देशनमाथि निर्देशन दिने तर कार्यान्वयनमा वास्तै नगर्ने । प्रधानमन्त्री पुष्पकमल…