Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान ११ बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर पञ्चर भई ब्रेक फेल…