Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई छिटो फर्स्यौट गर्न प्रयास गर्छु’

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका फर्स्यौट हुन नसकेका मुद्दाहरुको छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको हो ।…