Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


मेक्सिकोमा जेनजी आन्दोलनमा झडप हुँदा १२० जना घाइते

एजेन्सी। मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेनजी युवाहरुको आन्दोलन चर्किएको छ। प्रदर्शनकारी र प्रहरीबीच ब्यापक झडप भएको हाे। झडपमा परी १ सय २० जना घाइते भएका छन् । घाइते मध्ये १ सय जना प्रहरी अधिकृत नै भएको जनाइएकाे छ। हज्जारौं प्रदर्शनकारी राजधानीतर्फ अघि बढिरहेका छन् । राष्ट्रपति शेनबाम प्रशासनले मेक्सिकोमा लालेको…