Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


अर्घाखाँचीमा दूध तथा दुग्धजन्य उत्पादनलाई बजारको अभाव

अर्घाखाँची (सागर महत)। दूधमा आत्मनिर्भर अर्घाखाँचीमा पछिल्लो समय बजार अभावका कारण किसान तथा उद्योगी मर्कामा परेका छन । दूध तथा दुग्धजन्य पदार्थले बजार नपाउँदा जिल्लामा सञ्चालित उद्योग पनि संकटमा पर्ने देखिएको छ । पाणिनि गाउँपालिकाको निगालीमा संचालित जिल्लाकै ठुलो देउराली छुर्पी उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थले बजार पाउन नसक्दा आर्थिक संकटको सामना गर्नुपरेको छ । करिव…