Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सिन्धुलीमा दलित पुजारीबाट झोलुंगे पुल शिलान्यास

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका– २ को मुंग्रेखोलामा सिथौली र छतिवन जोड्ने झोलुंगे पुल दलित पुजारीबाट पुजापाठ गरेर शिलान्यास भएको छ । स्थानीय अगुवा दलित पुजारी चन्द्रबहादुर विश्वकर्माले पुजापाठ गरि झोलुंगे पुलको शिलान्यास गरिएको हो । विगतमा बाहुन, क्षेत्री, तामाङ समुदायका पुजारीबाट पुजापाठ गरि शिलान्यास गर्ने गरिएकोमा पछिल्लो समय जातीय छुवाछुत अन्त्यका लागि साना साना…