काठमाडौं । चिसो बढेसंगै उपत्यकामा रुघाखोकी र चिसोका बिरामीको संख्या उल्लेख्य मात्रामा बढेको छ । यति बेला छिमेकी देश भारतमा कोभिडको नयाँ भेरियन्टको संक्रमण तीब्र भएकाले सामान्य उपचारले रुघाखोकी निको नभए स्वास्थ्य संस्थामा जान चिकित्सले सल्लाह दिएका छन् । चिसोमा इन्फ्ुएन्जाका किटाणु र भारइस बढी सक्रिय हुने हुदाँ रुघाखोकीका बिरामी बढ्ने चिकित्सकहरु बताउँछन् । मौसमी…