काठमाडौं । अन्ततः मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा मन्दिर निर्माण सम्पन्न भएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि रहेको रामन्दिरकै जगमा अहिले मन्दिर बनाइएको हो । जसको आज भव्य उद्घाटन हुँदैछ । अयोध्यामा नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठा विश्वभर हिन्दुहरुका लागि गर्वको विषय…