Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न – अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गर्नुभएको छ । कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो । नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि…