२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुन्छौं : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशको विषयमा संसदको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष यादवले अध्यादेशसम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनको गहिरो ढंगले पार्टीले अध्ययन गरिरहेको बताउनुभएको हो । उपाध्यक्ष यादवले अध्यादेशबारे आज नै निष्कर्षमा पुग्ने भनेर पार्टीको बैठक बसेको भएपनि सभाको कार्यसूचीबाट…