Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बैतडीमा भीरबाट लडेर ७२ वर्षकी वृद्धाको मृत्यु


169
Shares

काठमाडौं। बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भीरबाट लडेर मंगलबार मृत्यु भएको छ।

मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको भीराट लडेर मृत्यु भएको प्रहरीले बताएको हो। स्याउला काट्न जङ्गल गएकी भट्ट सोही ठाउँको ल्वापा भरिबाट खसेकी हुन् ।

सोही घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Skip This