काठमाडौं । प्रतिनिधि सभाका सभमुखले आगामी अधिवेशनलाई कार्यतालिका नै बनाएर सञ्चालन गर्ने हुनुभएको छ । शुक्रबार प्रतिनिधि सभामा रहेका दलका सचेतकहरुसँगको छलफलमा प्रतिनिधि सभाका बैठकमा कार्यतालिका अनुसार चलाउने योजना रहेको जानकारी गराउनुभएको हो । सिंहदरबारमा भएको छलफलमा प्रतिनिधि सभाका सांसदहरुलाई संसद बैठक, समिति बैठक र जिल्ला भ्रमणको समय व्यवस्थापन हुनेगरी छलफल भएको नेकपा एमालेका प्रमुख…