काठमाडौं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा देशमा राजस्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । सांसद शर्माले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताउनुभयो । उहाँले देश अहिले आक्रान्त रहेको बताउनुभयो । उहाँले सरकारको ध्यान…