काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् । मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा…