काठमाडौं । २०७९ को निर्वाचनपछिका १५ महिनामा तीन पटक सत्ता गठबन्धन फेर बदल भएको छ । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको निरन्तरता रहे पनि सरकारमा सहभागी हुने दलहरु फेरिएको फरियै छन् । सत्ता बाहिर बस्न नसक्ने आरोप लागेका पुराना दल मात्रै होइन, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्ताको खेलमा पुराना दलसँगै डुबुल्की मारेको छ…