Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ङतभुलु अजिमाको १२ वर्ष गण नाच सुरु

काठमाडौं । ङतभुलु अजिमाको १२ वर्ष तान्त्रिक देवी गण नृत्य सुरु भएको छ । तत्कालिन प्राचिन कान्तिपुर नगरको मध्य भागमा रहेको नरदेवीमा रहेको ङतभुलु अजिमाको देवी गण नृत्य हनुमान ढोकाको कालभैरव मन्दिर पछाडिको दबुमा भईरहेको छ । विहान सवेरै मात्र नचाइने सुथमाजु करुणामय र शिव गणको तान्त्रिक नाच पनि आज प्रस्तुत गरिएको थियो । ङतभुलु…