Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


जाजरकोटका भूकम्प पीडितको अस्थायी आवास निर्माणमा रेडक्रसबाट चार करोड बढी सहयोग

अर्घाखाँची । जाजरकोट भूकम्पपछि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्लाका दुई वटा पालिकामा चार करोड बढी सहयोग गरेको छ । स्थानीय सरकारबाट लाभग्राही कायम भएका प्रभावितलाई नगदसहित अस्थायी आवास निर्माणका लागि सो रकम सहयोग गरेको दाबी गरिएको छ । भूकम्प प्रभावित सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २ सय ५० लाभग्राहीले रेडक्रसको अनुदान रकमबाट अस्थायी आवास…