Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मृतकलाई सम्झेर भजन गाउनु नेवार समाजको मौलिकता

काठमाडौं । भजन प्राचिन काल देखिको नेपाली समाजको अभिन्न धार्मिक र संस्कृतिक अंग हो । नेवार समाजमा पनि यसको विशिष्ट महत्व रहेको छ । नेवार समुदायमा समाजका गुरुवर्ग, आमाबुबा र लब्ध प्रतिष्ठित व्यक्ति लगायतको निधनपछि उनीहरुको गुणको बयान गर्दै भजन बनाएर गाउने चलन रहेकोमा त्यो लोप हुने अवस्थामा छ । भनिन्छ हुलुमुलमा जिउ जोगाउनु, अनिकालमा…