Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीय : महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभयो । उहाँले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय…