Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


मापदण्ड विपरित घर बनाउने क्रम बढ्यो

काठमाडौं । विराटनगरमा मापदण्ड विपरितका घरहरु बनाउने काम भइरहेका छन् । भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने)को प्रयोग गरेर घरहरु बनाउने काम भइरहेका हुन् । सडक नजिक पर्ने र डुबान र बाढीको समस्या भएका घरहरु सो प्रविधिको प्रयोगबाट सार्ने भवन निर्माण मापदण्ड विपरित काम भइरहे…