Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सुनवल नगरपालिकाले सुरु गर्‍यो अवैध नदीजन्य पदार्थ जफत प्रक्रिया

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले अवैध रुपमा चोरी गरी विभिन्न ठाउँमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले अभियान नै सञ्चालन गरेर डम्पिङ स्थानको खोजी गरेर जफत गर्न थालेको नगर प्रमुख विमला अर्यालले बताउनुभयो । अभियान अन्तरगत चोरी निकासीमा प्रयोग गरिएका सवारी साधन…