Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


‘अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार दिनुस्’

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रले सरकारी कर्मचारीलाई अनुचित कार्यको कसुरमा कारबाही गर्ने अधिकार आफूलाई दिन माग गरेको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन बिष्टले यस्तो माग गर्नुभएको हो । बिष्टले अन्तरिम संविधान,…