काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरा जाँदै गरेको बसमा भरतपुर महानगरपालिका २९ सत्रकिलोमा शुक्रबार दिउँसो ढुङ्गा लागेको हो । ढुङ्गा लागेपछि बस सडकमा पल्टिँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर…