Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ढिलाइ

काठमाडौं । सवारी साधनहरुको अनलाइन अनुगमन गरी आपराधिक कृयाकलाप रोक्ने उद्देश्यले लागू गरिएको सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलाइ भएको छ । पाँच वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्दै शुरु गरिएको कार्यक्रम नौ वर्ष पुरा हुँदा ३ प्रतिशत सवारीमा मात्रै नयाँ नम्बर प्लेट जडान भएको छ । कहिले नम्बर प्लेटमा देवनागरीको…