Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


सुनसरीका पाँच पालिकामा कर्फ्यु

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच वटा पालिकामा कर्फ्यु लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच साम्पद्रायिक दंगा भड्किने खतरा बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यु आदेश…