काठमाडौं । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालबाट फुटेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । अशोक राइको अध्यक्षतमा नयाँ पार्टी दर्ता भएको हो । सो समूहले हिजो नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा आयोगले दल दर्ता गर्ने निर्णय गरेको हो । नयाँ पार्टीमा प्रतिनिधि सभाका ७ जना सांसद रहेका छन्…