ओखलढुंगा । ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । लिखु–४ हाइड्रोपावरका कामदार लिएर ड्यामतर्फ जाँदै गरेको ट्रयाक्टर ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका १ रगनीको होल्पुमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । को. २ त ८६२६ नम्बरको ट्रयाक्टर दुर्घटनामा १८ जना घाइते भएका र यीमध्ये ६…