Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आज साँझदेखि वर्षा कम हुने

काठमाडौं । तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार (आज) बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिनुभयो । शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित…