Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


‘राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको छ’

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयमा सुनुवाई गर्न सर्वोच्चले ढिलासुस्ति गरेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा प्रमुख सचेतक बर्तौलाले संवैधानिक आयोगहरुको सम्बन्धम सर्वोच्च अदालतले गर्ने निर्णयहरु ठिक ढंगले नभएको भन्दै समितिको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले…