Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


टोखाका चाकु व्यवसायीलाई भ्याई नभ्याई

काठमाडौं । माघेसंक्रान्ती नजिकिएसँगै टोखाका चाकु व्यवसायीलाई यतिखेर भ्याई नभ्याई भएको छ । अरु समयमा भन्दा माधेसंक्रान्तीमा चाकुको माग उच्च हुने गर्दछ । मुलुककै सबैभन्दा धेरै चाकु उत्पादन हुने दाबी गरिएको टोखाको चाकुको स्वाद र विशेषता नै बेग्लैछ । चाकुका लागि कहलिएको यस क्षेत्रमा कात्तिकको दोस्रो साता देखिनै चाकु, तिलौरा, भुजाको लड्डु लगायतका मिठाई बनाउने…